चर्चा बटुल्दै “ओरालीमा बर”

 विकल्प न्यूज/बेनी माघ ११ गते । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔं, नेपाली कला, संस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौं” भन्ने मूल नाराका साथ अगाडी बढिरहेको बसन्त फिल्मस् प्रा.लि.ले पन्चेबाजा “ओरालीमा बर” नामक गीति एल्बम युट्युब मार्फत सार्वजनिक गरेको छ ।इस्वी संवत २०१५ सेप्टेम्बर महिनामा कतारमा स्थापना भएको बसन्त फिल्मस् प्रा.लि. बैधानिक रुपमा नेपालमा दर्ता … Continue reading चर्चा बटुल्दै “ओरालीमा बर”